नाबालिका छात्रालाई बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ

रामेछाप। नाबालिका छात्रालाई परीक्षामा उत्तीर्ण गराइदिने प्रलोभन देखाउँदै बालयौन दुरुपयोग गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ मा बस्दै आएका ४८ वर्षीय नवराज भण्डारी रहेका छन्। भण्डारीले आफूले अध्यापन गराउँदै आएको विद्यालयकी १३ वर्षीया नाबालिका छात्रालाई परीक्षामा […]