काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि र प्रतिष्ठा बढेको सरकारको निष्कर्ष छ । प्रधानमन्त्री बालेन्द्र शाह महासभामा सहभागी भएर शनिवार स्वदेश फर्किएपछि विमानस्थलमा परराष्ट्र मन्त्रालयका निमित्त सचिव गणेशप्रसाद ढकालले संचारकर्मीसामु यस्तो दाबी गर्नुभएको हो । तर, यो दाबी यर्थाथ बन्ने विषय भने सरकारको कुटनीतिक परिपक्वतामा भर पर्छ । […]