ओलीलाई टक्कर दिँदै पोखरेल: को–को छन् खुलेका सारथि?

ओलीको विकल्पमा पूर्व राष्ट्रपति भण्डारीलाई सार्ने प्रयास असफल भएपछि वरिष्ठ उपाध्यक्ष पोखरेल आफै मैदानमा उत्रिँदै छन्। पोखरेललाई ‘ब्याक अप’मा पूर्व राष्ट्रपति भण्डारीको आड छ।