फेकोन स्टोर्टस विक सम्पन्न, बीएफसी क्लबको उत्कृष्ट प्रदर्शन
२९ कात्तिक, काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकन) द्वारा आयोजित स्पोर्टस विक सम्पन्न भएको छ । कात्तिक २८ र २९ गते सम्पन्न प्रतियोगितामा खेलाडीहरूको उत्साह, अनुशासन र प्रतिस्पर्धात्मक प्रदर्शन उल्लेखनीय रहेको आयोजकले जनाएको …