पोखरा एभेन्जर्सले पोखरा र भक्तपुरमा फ्यान पार्क सञ्चालन गर्ने

९ कात्तिक, कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल देखाउन पोखरा एभेन्जर्सले पोखरा र भक्तपुरमा आधिकारिक फ्यान पार्क सञ्चालनमा ल्याएको छ। पोखराको हल्लनचोकस्थित क्याम्पिड चौर र भक्तपुरको सल्लाघारीस्थित नेवा ननीमा रहेका फ्यान पार्कमा …