सुदूरपश्चिमविरुद्ध लुम्बिनीले जित्यो टस, पहिले बलिङ गर्ने

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ । केहीबेरपछि सुदूरपश्चिमसँग हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । तेस्रो सिजन अन्तर्गतको पहिलो खेल केहीबेरमा …