फ्रान्समा प्रदर्शन हिंसात्मक बन्दा १२०० पक्राउ, १५० प्रहरी घाइते

१ कात्तिक, काठमाडौं । फ्रान्समा विद्यालयको दयनीय अवस्था, कर्मचारी अभाव र बढ्दो महँगीविरुद्ध शनिबार भएको प्रदर्शन हिंसात्मक बनेको छ। प्रदर्शनका क्रममा कम्तीमा १ हजार २०० जना पक्राउ परेका छन् भने १५० जना प्रहरी घाइते भएका …