राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दसैँ, तिहार, नेपाल संवत् र छठका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद, जिन्सी वा अन्य सुविधा लिनेदिने नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले चाडपर्वको सन्देश निःस्वार्थ प्रेम, सद्भाव र आत्मीयता भएको उल्लेख गर्दै यस्तो अपिल गरेका हुन्। आचार्यले रास्वपाले स्थापनाकालदेखि नै चाडपर्वको शुभकामनासँग जोडेर उपहार वा […]