७५ वर्षीय पुरुषले गरे ३० वर्षीया युवतीसँग इन्गेजमेन्ट, ४५ वर्षको उमेर अन्तरले तात्यो सञ्जाल

उनीहरूको इन्गेजमेन्टको भिडियो इन्स्टाग्राममा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका छन्।