इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली महिला टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं– इरान र भारतसँग त्रिदेशीय अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण खेलका लागि सिक्किम जाने महिला राष्ट्रिय टोलीको मंगलबार बिदाइ गरिएको छ ।  नेपालले कार्तिक ७ गते इरान सङ र कार्तिक १० गते भारतसँग खेल्ने छ भने आज कार्तिक ४ गते भारत र इरान ६ बजे खेल्दै छ ।  सबै खेल जवाहरलाल नेहरु रंगशाला , शिलोङमा हुँदै छ […]