काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ । शुक्रबार काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई आज सोमबार रुपन्देही जिल्ला अदालतमा उपस्थित गराउन लागिएको हो । लामिछानेलाई अदालती प्रक्रिया पूरा गरेपछि आजै थुनामा पठाइने जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत […]