आईपीएलमा गुजरातको लगातार तेस्रो जित, हैदराबादको लगातार चौथो हार

२४ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले लगातार तेस्रो जित निकालेको छ । आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै गुजरातले जितको लयलाई निरन्तरता दिएको हो । हैदराबादलाई लगातार …