फागुन २० गते १८ वर्ष पुग्नेले भोट हाल्न पाउने

सोमबार बसेको आयोगको बैठकले फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई 'कट अफ डेट' निर्धारण गर्ने निर्णय गरेको हो।