प्रधानमन्त्री बन्ने आकांक्षासहित गगन थापाले भने– म १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हो

थापाले हिमालय टेलिभिनको यक्ष प्रश्नमा निमेष बन्जाडेसँगको अन्तर्वार्तामा प्रधानमन्त्रीको आकांक्षा व्यक्त गर्दै १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुने घोषणा गरे ।