६ साउन, हेटौंडा । बागमती प्रदेशमा सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बनेका इन्द्रबहादुर बानियाँ अल्पमतमा परेका छन् ।
एमालेका तर्फबाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेलको नेतृत्वमा आज प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष सरकारलाई दिएको समर्थन फिर्ताको …