काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन् । उनले तीन फिल्म निर्माण घोषणा गरे । फिल्म ‘तीन तिघ्रे क्या बिग्रे’ भने कलाकार चयनको अन्तिम चरणमा पुगेको छ । यस फिल्मबाट रघुनाथले गायक पशुपति शर्मा र हाँस्य कलाकार प्रभात लामालाई डेब्यू गराउने पक्का भइसकेको छ । फिल्मको नायिकाकमा गायिका अञ्जु पन्तकी छोरी परितोषिका […]