सरकारले विश्वविद्यालयका सबै पदाधिकारी हटाउन सक्ने

१६ वैशाख, काठमाडौं । सरकारले विश्वविद्यालयका हालका पदाधिकारीहरूलाई हटाउन सक्ने खालको प्रावधान राखेर राष्ट्रपतिलाई अध्यादेश सिफारिस गरेको छ । राष्ट्रपति कार्यालयमा बुधबार सिफारिस गरिएका तीनमध्ये एउटा विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश पनि छ । …