धनकुटामा पनि सेवाग्राहीको घरघरमै राहदानी पुर्‍याउन सुरु

१२ वैशाख, धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले सेवाग्राहीको राहदानी घरघरमै पुर्‍याउने व्यवस्था सुरु गरेको छ । जिल्ला प्रशासनले जिल्ला हुलाक कार्यालयसँग सम्झौता गरी तोकिएको शुल्क लिएर सेवाग्राहीको घरमै राहदानी पुर्‍याउने व्यवस्था गरेको हो । सरकारको …