सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा र प्रभावकारी व्यवस्थापन प्रणालीप्रति आफ्नो प्रतिबद्धता थप मजबुत बनाउँदै अन्तर्राष्ट्रिय स्तरको ISO 9001:2015 गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणिकरण प्राप्त गरेको छ। उक्त प्रमाणिकरण ग्लोबल रजिस्ट्रार अफ सिस्टम्स (GRS) तथा यूके म्यानेजमेन्ट सिस्टम्समार्फत प्रदान गरिएको कम्पनीले जनाएको छ। यस अन्तर्राष्ट्रिय मान्यताले सिटिजन लाइफले आफ्ना सेवा, सञ्चालन प्रक्रिया तथा व्यवस्थापन प्रणालीलाई […]