बैंकर खड्काको आत्महत्याबारे हामीलाई अहिलेसम्म के थाहा छ ?

झापाको दमक नगरपालिका–८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर पिताम्बर खड्काले आफ्नै घरमा आत्महत्या गरे । ग्लोबल आइएमई बैंकको कोशी प्रदेश कार्यालयमा कार्यरत खड्काले सामाजिक सञ्जालमा चार जना सहकर्मीहरूको तस्बिर पोस्ट गर्दै यस्तो कदम उठाएका हुन् । स्रोतका अनुसार लामो समयदेखि कोशी प्रदेशका विभिन्न जिल्लामा शाखा प्रबन्धक (ब्रान्च म्यानेजर)का रूपमा कार्यरत खड्काको कार्यदक्षतालाई लिएर बैंकभित्र केही […]