देउवा पक्षको रणनीति : सम्मानजनक व्यवहार नभए विकल्प खोज्ने

६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई वैधानिकता दिएपछि रक्षात्मक बनेको कांग्रेसको शेरबहादुर देउवा पक्षले केही दिनका लागि ‘पर्ख र हेर’को रणनीति बनाएको छ । शनिबार र आइतबार दुई दिन समूहको छलफल गरेपछि कांग्रेस …