नेशनल एटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)नाइमा को ११औँ मोबिलिटी संवाद सम्पन्न भएको छ । कार्यक्रममा भन्सार विभागका निर्देशक सुशील प्रसाद शर्माले भन्सार तथा नियामक संरचनासम्बन्धी महत्वपूर्ण दृष्टिकोण प्रस्तुत गरेको थिए । यस्तै पद्म ज्योति ग्रुपका अध्यक्ष तथा नाइमा बोर्ड सदस्य सौरभ ज्योतिले नेपालको सन्दर्भमा हाइब्रिड सवारी साधनको उपयोगिता र व्यावहारिक समाधानका रूपमा यसको अपनत्व […]