काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले चक्रपथ पुननिर्माणलाई तीव्रता दिन माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले चक्रपथ निर्माणको प्रक्रियाले विकासको लथालिङ्ग अवस्था उजागार गरेको बताएका हुन् । उनले सन् २०१८ मा सुरु भएको चक्रपथ निर्माणको प्रक्रियाले विकासको लथालिङ्ग अवस्था उजागर गरेको बताए । अब उक्त योजना तीव्र गतिमा […]