देशभर आगामी दुई दिन मौसम बदली भई वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै पश्चिमी वायुको प्रभावका कारण देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित वर्षा हुन सक्ने जनाएको छ । विभागका अनुसार विशेषगरी पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ । उच्च […]