लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना

मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लागेको छ ।