विश्वमै पहिलो पटक पूर्ण उडान क्षमता पूरा गरेको एटिआर–७२ जहाजको बिदाइ
जहाजको बिदाइका अवसरमा भावुक बनेका बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले यस जहाजले नेपालको हवाई यात्रालाई सुगम, सुलभ र वातावरणमैत्री बनाउन महत्वपूर्ण योगदान दिएको बताए।