काठमाडौं ८ : विराजको सानदार मत आउँदा २१ जनाको जमाना जफत

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट विराजभक्त श्रेष्ठ दोस्रोपटक विजयी भएका छन् । २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीबाट बागमती प्रदेश सांसद भएका श्रेष्ठ २०७९ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर काठमाडौँ ८ बाट विजयी भएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको वैचारिक नेताका रूपमा चिनिने श्रेष्ठलाई यसपटक काठमाडौँ ८ का […]