काठमाडौँ-१० को प्रारम्भिक नतिजामा रास्वपाका प्रदीप विष्टको फराकिलो अग्रता

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० को मतगणना कार्य जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती चरणमै भारी अन्तर कायम गरेको छ। रास्वपाका उम्मेदवार प्रदीप विष्टले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछि पार्दै अग्रता कायम गरेका हुन् । भर्खरै प्राप्त विवरण अनुसार विष्टले १२४३ मतका साथ विजयतर्फको यात्रा सुरु गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार […]