झापा–५ मा ओली र बालेनको नजर ‘कांग्रेस–राप्रपा’तिर !

ओली र बालेन दुई ‘हेभी वेट’ उम्मेदवारको चुनावी अंक गणित कस्तो हुन्छ ? अनुमानहरू सार्वजनिक भइरहेका छन् । अपुष्ट र तथ्यहीन अनुमानहरूका कारण झापा–५ मा कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाका नेता कार्यकर्ताहरू विवादमा पर्न थालेका छन् ।