सहकारी संस्था नियमनबाट भाग्न खोज्दा अप्ठ्यारोमा प्राधिकरण

१२ फागुन, काठमाडौं । बचत तथा ऋण सहकारी संस्था नियमन दायराबाट भाग्न खोज्दा राष्ट्रिय सहकारी प्राधिकरणलाई काम सुरु गर्न अप्ठ्यारो अवस्था सिर्जना भएको छ । दर्ता नहुने सहकारीको कारोबार नै रोक्नेभन्दा पनि उनीहरू नआएपछि प्राधिकरण अप्ठ्यारोमा परेको …