काठमाडौं ।आइडिया पिक्सेलको भगिनी संस्था आइडिया स्पोट्र्सको आयोजनामा सेलिब्रेटी क्रिकेट प्रतियोगिता ‘स्टार क्रिकेट’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी चैत १ गते काठमाडौँको मूलपानी क्रिकेट रङ्गशालामा यो प्रतियोगिता हुने जानकारी गराइएको हो । ‘महिला डिजिटल सशक्तीकरण’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यो प्रतियोगिता एक कर्पोरेट […]