प्रेमिका वसन्तीका हत्या आरोपी राकेश पुर्पक्षका लागि थुनामा

प्रहरी अनुसन्धानबाट पुस १ गते  मध्यराति भेट्न भनी घर बाहिर बोलाएर राकेशले प्रेमी बसन्तीको घाँटी लगायत शरीरका विभिन्न भागमा हँसिया प्रहार गरी वीभत्स हत्यापछि शव इनारभित्र फालेको खुलेको थियो।