व्यापारिक क्षेत्रमा स्थापित भइसकेका र राजनीति मूलधारमा प्रवेश गर्न तीव्र आकांक्षासहित धेरै व्यवसायीहरू चुनावी मैदानमा होमिएका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि व्यवसायिहरु चुनावी घरदैलो अभियानमा व्यस्त छन् । नेपालमा पछिल्लो समय व्यवसायी पृष्ठभूमिबाट प्रत्यक्ष चुनावी मैदानमा उत्रिने र सांसद बन्न हतारिएका चर्चित अनुहारहरूको संख्या बढ्दो छ । उद्योग, निर्माण, शिक्षा, […]