असाेज ३ शुक्रवार, यस्ताे छ तपाईँको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अरुको कार्य सन्दर्भमा चासो लिनुको अपेक्षा आफ्नो काममा ध्यान दिनुहोस। आध्यात्मिक चर्चामा भाग लिनाले मानसिक शान्ति रहनेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो परिवारमा गोपनीयता […]