काठमाडाैं । यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइकाे काम अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले प्रतिनिधिसभा सदस्य चुनावका लागि मतपत्र छपाइ गरिरहेको हाे । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको बताउनुभयाे । उहाँले आइतबारसम्म सबै मतपत्र छपाइकाे काम सम्पन्न […]