काठमाडौं- आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को समूह चरणको खेलमा संयुक्त अरब एमिरेट्सत (यूएई) ले क्यानाडा लाई ५ विकेटले पराजित गरेको छ। यूएई ले १५१ रनको लक्ष्य दुई बल अगाडि नै पूरा गरेको हो । क्यानाडाले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमाा १५० रन बनायो। हर्ष थाकर ले अर्धशतकसहित सबैभन्दा बढी रन बनाए। जवाफमा यूएईले […]