महेन्द्रनगर। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिममा सात हजार ५८ जना नेपाल प्रहरी सुरक्षाका लागि परिचालन हुने भएका छन्। प्रदेश प्रहरी कार्यालयले निर्वाचनका लागि आवश्यक सुरक्षा योजनासहित यहाँका १६ वटा निर्वाचन क्षेत्रमा सुरक्षाको तयारी गरिएको जनाएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक गौतम मिश्रले मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले सामान्य‚ संवेदनशील र अतिसंवेदनशील गरी तीन […]