कांग्रेसको देउवा पक्षले कानुनी उपचार खोज्ने‚ मुद्दा दायर गर्न खड्कालाई अख्तियारी [विज्ञप्तिसहित]

ललितपुर। शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले यही २ माघमा निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। “निर्वाचन आयोगले २०८२ साल माघ २ गते एकलौटी रूपमा गरेको निर्णय दुराशयपूर्ण छ‚ आयोगले हामीलाई बोलाएर सुन्ने […]