तस्बिरमा नेकपा संयोजक, सह-संयोजक तथा केन्द्रीय सदस्यहरूको शपथ

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल, सह-संयोजक माधवकुमार नेपाल तथा केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा उनीहरूले शपथ ग्रहण गरेका हुन्। नेकपाको गत २२ पुसमा बसेको परामर्श समिति बैठकले २९ पुसका लागि शपथग्रहणको समय तोकेको थियो। आज (मंगलबार) नेकपाका २४ सय ९९ केन्द्रीय सदस्यले […]