काठमाडौं – इंलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा बोर्नमाउथलाई हराउँदै आर्सनल शीर्ष स्थानमा कायम छ । बोर्नमाउथविरुद्ध ३-२ को जितसँगे आर्सनलले शीर्ष स्थानमा आफूलाई दरिलो बनाएको छ । खेलमा सुरुवाती अग्रता लिएको बोर्नमाउथविरुद्ध आर्सनलले कमब्याक जित निकालेको हो । खेलको १० औं मिनेटमा बोर्नमाउथका लागि इभानिल्सले सुरुवाती गोल गरेका थिए । त्यसको ६ मिनेटपछि […]