अंग्रेजी नयाँ वर्षमा भेडेटारमा आन्तरिक तथा भारतीय पर्यटकहरुको घुइँचो

RajdhaniDaily.com | धनकुटा । अंग्रेजी नयाँ वर्ष सन् २०२६ लाई विश्वभर भव्य रुपमा स्वागत गरि मनाइदैँ छ। विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी बिहीबार नयाँ वर्ष मनाइँदैछ। -