‘एभरेष्ट समिटियर्स समिट’को दोस्रो सम्मेलन मे २७ मा

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका स्वदेशी तथा विदेशी आरोहीको दोस्रो सम्मेलन ‘एभरेष्ट समिटियर्स समिट–२०२६’ आगामी मे २७ मा हुने भएको छ । हिमाल संरक्षण र नेपालको पर्यटन प्रवर्द्धनको क्षेत्रमा लामो समयदेखि क्रियाशील एभरेष्ट एलायन्स नेपालले आज पत्रकार सम्मेलन गरी सम्मेलन मे २७ मा गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा एलायन्सका अध्यक्ष […]