लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं महाधिवेशन महोत्तरीको बर्दिवासमा हुने

वर्तमान वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा अध्यक्षका प्रमुख आकांक्षीमध्ये छन्।