‘इन्टरनेसनल नेपाली फिल्म एण्ड अवार्ड्स’ दिल्लीमा फेब्रुअरी १ देखि ३ सम्म

काठमाडौं । इन्टरनेसनल नेपाली फिल्म एण्ड अवार्ड्स (इन्फा) को पहिलो संस्करण नयाँ दिल्लीमा फेब्रुअरी १ देखि ३ सम्म आयोजना हुने भएको छ । नेपाली चलचित्रको प्रवर्धन तथा सम्मान गर्ने उद्देश्यले कार्यक्रम हुन लागेको इन्फाद्वारा जारी वक्तव्यमा …