स्वास्थ्य बिमा बोर्डको सार्वजनिक अपिल- आफ्नो पक्षबाट भूमिका निर्वाह होस्

काठमाडौँ। सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउन स्वास्थ्य बिमा बोर्डले सेवाग्राही तथा सेवा प्रदायक दुवै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ। आज (मंगलबार) एक अपिल जारी गर्दै बिमा बोर्डले ‘स्वास्थ्य बिमाको सही सदुपयोग गरौँ’ भन्ने सन्देशसहित सेवाग्राहीहरूलाई स्वास्थ्य सेवाको जिम्मेवार प्रयोग गर्न‚ बिमा […]