पुटिनलाई ट्रम्पका दूतको सुझाव– ट्रम्पको प्रशंसा गर्नुस्, शान्ति सम्झौता सहज हुन्छ

अमेरिकी राष्ट्रपतीय दूत स्टिभ विटकफले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका वरिष्ठ सल्लाहकारलाई युक्रेन शान्ति सम्झौताका लागि डोनाल्ड ट्रम्पसमक्ष कसरी प्रस्ताव राख्ने भन्नेबारे गोप्य सुझाव दिएको खुलेको छ । ब्लुमबर्गले मंगलबार सार्वजनिक गरेको एक अडियो ट्रान्सक्रिप्ट (कुराकानीको विवरण) अनुसार यो तथ्य बाहिर आएको हो । गत अक्टोबरको मध्यतिर भएको उक्त फोन वार्तामा विटकफले पुटिनका विदेश नीति सल्लाहकार […]