‘पुस्तान्तरण भनेर मात्रै हुँदैन, नेतृत्वमा सबैले पत्याउने मान्छे चाहिन्छ’

जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको माग भए पनि एमाले अध्यक्ष केपी शर्मा ओली पदबाट हट्न चाहेका छैनन् । यही मंसिर अन्तिम साता हुने महाधिवेशनबाट उनी दोहोरिने तयारीमा छन् । अध्यक्षमा ईश्वर पोखरेलले पनि प्रतिस्पर्धा गर्ने घोषणा …