ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेटको उपाधिका लागि नेपालले भारतसँग खेल्दै

७ मंसिर, काठमाडौं । प्रथम ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेट (फस्ट वुमन्स टी२० वर्ल्ड कप क्रिकेट फर दी ब्लाइण्ड)को उपाधिका लागि नेपाली ब्लाइण्ड महिला क्रिकेट टिमले आज भारत ब्लाइण्ड महिला क्रिकेट टिमसँग खेल्दैछ । खेल श्रीलंकाको …