खोपासीमा रहेको सीजी होल्डिङ्सको ११५ रोपनी जग्गा रोक्का

काठमाडौँ। मालपोत कार्यालय काभ्रेले पनौती नगरपालिका-९ खोपासीस्थित सीजी होल्डिङ्स कम्पनीको जग्गा रोक्का राखेको छ। सीजी होल्डिङ्सको ११५ रोपनी १० आना २ पैसा जग्गा शुक्रबार रोक्का राखिएको मालपोत प्रमुख रामबहादुर शाहीले बताए। “गैरकानुनी तरिकाले किनबेच भएको देखिएको छ, यो जग्गा रोक्का राखेर अन्य कारोबार हुनबाट रोकेका छौँ,” शाहीले नेपालन्युजलाई भने। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार मालपोत […]