पुष्पकमल दाहाल भन्छन्- मुलुकको जिम्मेवारी युवालाई सुम्पिनुपर्छ

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले अब मुलुकको जिम्मेवारी नयाँ पुस्तालाई सुम्पिने बताएका छन्। उनले तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा जेन-जी कार्यकर्तासँगको संवाद कार्यक्रममा शनिबार यस्तो बताएका हुन्। उनले भने‚ “अब तपाईंहरूलाई जिम्मेवारी सुम्पिने हो, यो संकल्प हामीले गर्नुपर्छ र नयाँ नेपालको सपना हामीले देख्नुपर्छ।’ उनले अघिल्लो पुस्ताको कर्तव्य भनेको वैचारिक र सांस्कृतिक दृष्टिकोणबाट […]